राजनीति – Page 792 – Nepal Press
राजनीति

पाँच मुख भएका खन्चुवाहरूले देश बर्बाद पार्दै छन्, कर्मचारीलाई तनखा दिन नसक्ने अवस्था छ : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनलाई ‘पाँच मुख भएका खन्चुवा’ को संज्ञा दिएका छन् । गठबन्धनको सरकारले देश रसातलतर्फ पुर्‍याउन लागेको टिप्पणी गरे । बझाङमा आयोजित जनसभालाई सम्बोधन गर्दै ओलीले सरकार ज्येष्ठ नागरिक भत्ता र कर्मचारीको तनखासमेत खुवाउन नसक्ने अवस्थामा पुग्न लागेको दाबी समेत...