राजनीति – Page 794 – Nepal Press
राजनीति

भारतसँग सीमा जोडिएको कपिलवस्तुका २० मतदानस्थल अतिसंवेदनशील

रुपन्देही । भारतसँग सीमा जोडिएको कपिलवस्तुमा स्थानीय तहको निर्वाचनका लागि छुट्टाइएका २० मतदानस्थल सुरक्षाको दृष्टिकोणले अतिसंवेदनशील सूचीमा परेका छन् । प्रजिअ धमेन्द्रकुमार मिश्राले जिल्लामा रहेका २ सय ३५ मतदान स्थललाई सुरक्षाका दृष्टिकोणले तीन तहमा वर्गीकरण गरिएको बताए । जिल्ला सुरक्षा समितिले मतदानको समय र त्यसअघि हुनसक्ने घटनालाई मध्यनजर गरी...