राजनीति – Page 798 – Nepal Press
राजनीति

प्रभावहीन लुम्बिनीका संसदीय समिति : अधिकांश नेतृत्वविहीन, भएका पनि बस्दैनन् बैठक

रुपन्देही । लुम्बिनी प्रदेशसभाका ४ विषयगत समिति नेतृत्वविहीन छन् भने भएका २ समितिको पनि बैठक नबसेको झण्डै १ वर्ष पुग्न लाग्यो । मिनी संसद् र छाँया सरकारका रूपमा हेरिने विषयगत समिति अस्थिर राजनीतिले थिलथिलो परेका छन् भन्दा फरक पर्दैन । राजनीति दलहरू विभाजन हुनेदेखि नयाँ दल गठन प्रक्रियाको प्रभाव...