राजनीति – Page 800 – Nepal Press
राजनीति

काठमाडौं तारकेश्वरमा एमालेबाट यी हुन् मेयरका दाबेदार, को-कति बलियो ?

काठमाडौं । स्थानीय तह निर्वाचन नजिकिएसँगै काठमाडौंको तारकेश्वर नगरपालिकामा मेयरको चर्चा सुरु भएको छ । अहिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलहरू मतदातालाई रिझाउन विभिन्न कार्यक्रम गरिरहेका छन् भने पार्टीबाट उम्मेदवार छनौटको छलफललाई पनि तीव्रता दिएका छन् । २०७४ सालको निर्वाचनमा यहाँ नेकपा एमाले विजयी भएको थियो...