राजनीति – Page 801 – Nepal Press
राजनीति

को होला पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्षमा एमालेको उम्मेदवार ?

सिन्धुपाल्चोक । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका अध्यक्षको उम्मेदवारका लागि एमालेबाट चारजनाले आकांक्षा व्यक्त गरेका छन् । जसमा अहिलेका अध्यक्ष टासी लामा, जिल्ला कमिटी सदस्य निर्मल बञ्जरा, नेता माधव पाण्डे र युवा नेता सोमर बम्जन छन् । लामा अखिलको राजनीति गर्दै पार्टी...