राजनीति – Page 803 – Nepal Press
राजनीति

निर्वाचनसम्बन्धी सामाजिक सञ्जालमा ‘हेट स्पिच’ को निगरानी गर्न संयन्त्र (भिडिओ)

काठमाडौं । निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता पालना गर्न स्वयं राजनीतिक दलहरू गम्भीर हुनुपर्ने बताएका छन् । ललितपुरमा आज आयोजित निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तर्क्रियामा उनले सबै दलहरूसँग छलफल गरेरै आचारसंहिता बनाइएकाले यसको पालना गर्न स्वयं राजनीतिक दलहरू जिम्मेवार हुनुपर्नेमा जोड दिए...