राजनीति – Page 804 – Nepal Press
राजनीति

किशोर गुरुङको गोरक्ष संरक्षण अभियान राप्रपामा समाहित

काठमाडौं । स्थानीय निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी देशव्यापी संगठनको सञ्जाल विस्तारमा आक्रामकरूपमा जुटेको छ । यसै क्रममा समान विचार भएका व्यक्ति, समूह र संगठन समाहित भइरहेका छन् । यसैक्रममा किशोर गुरुङ नेतृत्वको गोरक्ष संरक्षण अभियान संस्थागत रूपमै राप्रपामा समाहित भएको छ । यसअघि ज्ञानेन्द्र शाही नेतृत्वको हाम्रो...