राजनीति – Page 805 – Nepal Press
राजनीति

पार्टीले दोधारे नीति लिएको भन्दै विप्लव नेकपाका नेता चापागाईँले दिए राजीनामा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकको निर्णयप्रति असहमति जनाउँदै पार्टीका नेता  भीम चापागाईँले पार्टीमा नरहेको घोषणा गरेका छन् । पार्टीका व्यूराे सदस्य रहेका नेता चापागाईँले कपिलवस्तुमा केन्द्रीय समिति बैठक सकिए लगत्तै सोमबार विज्ञप्तिमार्फत पार्टीमा नरहेको घोषणा गरेका हुन् । क्रान्तिकारी पार्टीले स्पष्ट राजनीतिक...