राजनीति – Page 812 – Nepal Press
राजनीति

चुनावको बेला पार्टीका झगडा जनतामा लैजानु हुँदैन : नेता पौडेल

तनहुँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल स्थानीय निर्वाचनको बेला पार्टीका झगडा सार्वजनिक मञ्चमा व्यक्त गर्न नहुने बताएका छन् । तनहुँको भिमादमा आयोजित पार्टीको क्षेत्रीय सम्मेलनमा बोल्दै पौडेलले आफूलाई चित्त नबुझेका विषय पार्टीभित्र राखे पनि सार्वजनिक मञ्च र सामाजिक सञ्जालमा राख्न नहुने बताएका हुन् । ‘चुनावको बेला हाम्रो...