राजनीति – Page 813 – Nepal Press
राजनीति

मेयरको टिकटमा दाबी गर्दै हरिप्रभाले भनिन् : रैथाने नेवार हुँ, सबै कुरामा सक्षम छु (भिडिओ)

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले आगामी स्थानीय तहको चुनावमा कांग्रेसबाट मेयरको टिकटमा सार्वजनिक दाबी गरेकी छन् । आज एक कार्यक्रममा बोल्दै उनले आफू हरेक हिसाबले मेयरमा उठ्न योग्य रहेको बताइन् । वैशाख ३० गते मलाई आफ्नो पार्टीबाट मेयरको टिकट चाहिन्छ,’ खड्गीले भनिन्, ‘म के मा असक्षम छु...