राजनीति – Page 817 – Nepal Press
राजनीति

विमान चार्टर्डमा भ्रष्टाचार गर्नेको फाइल खोलेर कारवाही गर्ने मन्त्री आलेको दावी

काठमाडौं । संस्कति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले कोभिड महामारीका कारण भएको लकडाउनका बेला विमान चार्टर्डमा भएको अनियमितताका फाइल खोलिएको बताएका छन् । नेकपा एसनिकट अनेरास्ववियूले सरस्वती क्याम्पसमा आयोजना गरेको सम्मेलन तथा स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले लकडाउनको समयमा अन्तर्राष्ट्रिय उडानको चार्टर्डमा भ्रष्टाचार गर्नेहरुको फाइल खोलेर...