राजनीति – Page 818 – Nepal Press
राजनीति

जसपा सांसद प्रदीप यादवमाथिको कारबाही फुकुवा

काठमाडौं । जनता समाजवादी पार्टीले पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद तथा पार्टीका कार्यकारिणी समिति सदस्य प्रदीप यादवमाथिको कारबाही फिर्ता लिएको छ । जसपा केन्द्रीय समितिको काठमाडौंमा जारी बैठकले यादवमाथिको कारबाही फिर्ता लिएको हो । उनलाई कार्यकारिणी समिति सदस्यबाट हटाएर पार्टीले निलम्बन गरेको थियो । मन्त्री बन्न नपाएपछि...