राजनीति – Page 819 – Nepal Press
राजनीति

एमालेबाट निष्कासित १४ सांसद प्रकरण- पूर्ण सुनुवाईका लागि पेश गर्न सर्वोच्चको आदेश

नेकपा एमालेले निष्कासन गरेका प्रतिनिधिसभाका १४ र लुम्बिनी प्रदेशका दुई सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिट करीब ७ महिनापछि पूर्ण सुनुवाइका लागि पेश गर्न आदेश भएको छ ।