राजनीति – Page 821 – Nepal Press
राजनीति

नेकपा एस बैठकको दोस्रो दिन : समूहगत छलफलको निष्कर्ष पेस गरिँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समितिको बैठक दोस्रो दिन पनि जारी छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा जारी बैठकमा अध्यक्ष माधवकुमार नेपालले पेस गरेको राजनीति प्रतिवदेनमाथि समूहगत छलफलको निष्कर्ष पेस भइरहेको छ । नेपालको प्रतिवेदनमाथि ९ वटा समूह बनाएर हिजो र आज बिहान छलफल गरिएको थियो । समूहगत...