राजनीति – Page 822 – Nepal Press
राजनीति

एमाले दैलेख अधिवेशनको नयाँ मिति तय

सुर्खेत । विवादका कारण स्थगित भएको नेकपा एमाले दैलेखको जिल्ला अधिवेशन चैत १-२ मा सञ्चालन हुने भएको छ । एमाले दैलेखको आज बसेको बैठकले सो निर्णय गरेको एमाले आठबीस नगर अध्यक्ष अम्मर माझीले जानकारी दिए । गत पुस २३ गते अधिवेशनमा केही मत फर्जी भेटिएपछि विवाद भएको थियो ।...