राजनीति – Page 823 – Nepal Press
राजनीति

युक्रेनमा रहेका नेपाली नागरिकको तत्काल उद्धार गर्न अनेरास्ववियुको माग

काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अध्ययन तथा अन्य कामको शिलशिलामा युक्रेन पुगेका नेपाली नागरिकहरुको तत्काल उद्धार गर्न सरकार समक्ष माग गरेको छ । अनेरास्ववियुले विज्ञप्ती जारी गर्दै अध्ययन तथा अन्य प्रयोजनका लागि युक्रेनमा रहेको नेपालीहरुलाई तत्काल फिर्ता ल्याउन र फिर्ता ल्याउनुपूर्ण समस्यामा रहेकाहरुलाई आवश्यक सहयोग गर्न सरकारसँग...