राजनीति
पार्टीभित्रै वार्षिक ३० करोड उठाउने एमालेको योजना, उच्च आय भएका ५ हजार जनाले मासिक ५ हजार दिनुपर्ने
२०७८ चैत १७ गते १४:५७
नेकपा एमालेले पार्टीको आर्थिक स्रोत बलियो बनाउन लेवि संकलनको नयाँ नियम बनाएको छ । पार्टीभित्र उच्च आय भएका ५ हजार जनाले पार्टीलाई मासिक ५ हजार दिनुपर्ने नियम बनाएर अन्तर पार्टी निर्देशन (अपानी) जारी गरिएको हो ।
ट्रेन्डिङ