राजनीति – Page 826 – Nepal Press
राजनीति

विभाजनको चर्चाबीच माओवादीको बैठक भोली, एमसीसीलाई उछाल्ने असन्तुष्ट पक्षको तयारी

कैयौं पटकको स्थगनपछि अन्ततः माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक शुक्रबारदेखि सुरु हुने भएको छ । माओवादी केन्द्रका कार्यालय सचिव श्रीराम ढकालले राष्ट्रिय सभागृहमा भोलि बिहान ११ बजेबाट बैठक सुरु हुने जानकारी दिए ।