राजनीति – Page 829 – Nepal Press
राजनीति

प्रचण्डको सचिवालयले भन्यो- एमसीसी पास गरेर गम्भीर दुर्घटनाबाट बँचियो

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालयले संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको बताएको छ । प्रचण्डकी छोरी एवं स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बँचिएको दाबी गरेकी हुन् । पार्टी नेतृत्वलाई विश्वास गरौं भन्दै...