राजनीति
आफ्नो कार्यकालमा अर्थतन्त्रमा व्यापक सुधार भएको प्रधानमन्त्रीको दाबी (भिडिओ)
२०८१ असार २८ गते १२:५७
काठमाडौं । प्रधानमन्त्रीको पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यकालमा अर्थतन्त्रमा व्यापक सुधार भएको दाबी गरेका छन् । शुक्रबार संसदमा बोल्दै प्रधानमन्त्री प्रचण्डले गत वर्ष १.९५ प्रतिशत रहेको आर्थिक वृद्धिदर यस वर्ष ३.८७ प्रतिशत पुगेको जिकिर गरे । प्रधानमन्त्री प्रचण्डको भनाइ मैले सरकारको नेतृत्व लिने वेला देशको अर्थतन्त्रको अवस्था के थियो...
ट्रेन्डिङ