राजनीति – Page 832 – Nepal Press
राजनीति

प्रचण्ड-माधव भेटमा गठबन्धन जोगाउन मध्यमार्गी समाधानको खोजी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच गठबन्धन जोगाउन मध्यमार्गी समाधान खोज्ने विषयमा छलफल भएको छ । शुक्रबार अपरान्ह दाहाल-नेपालबीच सिंहदरबारस्थित नेकपा एसको संसदीय दल कार्यालयमा भेटवार्ता भएको हो । नेपाल आफ्नो पार्टीका मन्त्रीहरु तथा उपलब्ध सांसदहरूसँग छलफल...