राजनीति – Page 833 – Nepal Press
राजनीति

बालुवाटार वार्ता सकारात्मक भएपछि एमाले नेताहरु बालकोटमा

संसदको अवरोध खुलाउनका लागि एमालेले राखेका अडानमा कांग्रेस लचक भएपछि दुई पार्टीबीचको वार्ता सकारात्मक भएको नेताहरले बताएका छन् ।