राजनीति – Page 834 – Nepal Press
राजनीति

काँडेतारले बेरियो संसद भवन (तस्बिरहरु)

काठमाडौं । एमसीसीमाथि छलफल हुने कार्यसूची रहेको आजको संसद बैठक बस्नुअघि संसद भवनलाई काँडेतारले बेरिएको छ । एमसीसीविरुद्ध भइरहेका आन्दोलनलाई लक्षित गरी संसद भवनलाई काँडेतारले घेरिएको हो । संसदभित्र नेकपा एमालेका सांसदको अवरोध र बाहिर एमसीसीविरुद्ध चर्को प्रदर्शनबीच ८ गते संसदमा टेबल भएको एमसीसीमाथि आजदेखि संसदमा छलफल हुँदैछ ।...