राजनीति – Page 838 – Nepal Press
राजनीति

एमसीसी र गठबन्धनबारे छलफल गर्न नेकपा एसको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । एमसीसी र गठबन्धनबारे छलफल गर्न नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजे बानेश्वरमा बस्ने प्रवक्ता जगन्ननाथ खतिवडाले जानकारी दिए । बिहान ११ बजे अर्याल होटेलमा बस्न लागेको स्थायी कमिटिको बैठकले एमसीसी र गठबन्धनबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्ने बताइएको छ । उनका...