राजनीति – Page 840 – Nepal Press
राजनीति

माओवादी नेता कार्कीको प्रस्ताव- शान्ति क्षेत्र प्रस्ताव फेरि ब्युँताउँ, एमसीसी आफैं संशोधन हुन्छ (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता राम कार्कीले नेपाल शान्ति क्षेत्र प्रस्तावलाई फेरि ब्युँताउनुपर्ने प्रस्ताव राखेका छन् । बुधबार संसद बैठकपछि पत्रकारहरुसँगको कुराकानीका क्रममा कार्कीले यो प्रस्ताव अघि सार्दै एमसीसीका असमान बुँदा संशोधन हुने समेत दावी गरे । ‘शान्ति क्षेत्रको प्रस्तावलाई फेरि ल्याउनुपर्छ,’ उनले भने, ‘यो पहिले पनि...