राजनीति – Page 841 – Nepal Press
राजनीति

माओवादीले बोलायो संसदीय दलको बैठक

काठमाडौं। नेकपा (माओवादी केन्द्र) ले संघीय संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक देव गुरुङले भोलि बिहान ८ बजे बस्ने गरी दलको बैठक बोलाएको जानकारी दिए । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा अमेरिकी सहायता परियोजना एमसीसी टेबुल गर्न जोडबल गरिरहेका बेला माओवादीले संसदीय दलको बैठक बोलाएको छ । प्रतिनिधिसभाको...