राजनीति
नागरिकताको विषय संवेदनशील हो, आमसहमतिमा विधेयक अगाडि बढाउनुपर्छ : गृहमन्त्री खाण (भिडिओ)
२०७८ फागुन २५ गते १९:१५
काठमाडौं । गृहमन्त्रालयले लामो समय देखि विवादित बनेको नागरिकता विधेयकलाई टुंग्याउन प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ । बुधवार गृहमन्त्रालयमा भएको नागरिकता विधेयकमाथिको छलफलमा बोल्दै गृहमन्त्री खाडले नागरिकता विधेयकलाई अघि बढाउने र टुंग्याउन सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरुलाई सहयोग लिने बताए । नागरिकताको विषय धेरै संवेदनशील र...
ट्रेन्डिङ