राजनीति – Page 845 – Nepal Press
राजनीति

कांग्रेस बैठकः एजेन्डामै नभएको एमसीसी यसरी घुसाए देउवाले

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा आज छलफलको मुख्य विषय बन्यो एमसीसी । तर, आजको बैठकका लागि पूर्वनिर्धारित एजेन्डाको सूचीमा एमसीसी नै नरहेको पाइएको छ । कांग्रेसको हिजो बसेको पदाधिकारी बैठकले आजको कार्यसम्पादन समिति वैठकका ९ एजेन्डा तय गरेको थियो, जसमा एमसीसीको कतै उच्चारण छैन । तय...