राजनीति – Page 849 – Nepal Press
राजनीति

संघीयता कार्यान्वयनको जग हाल्न गण्डकी प्रदेशको महत्वपूर्ण भूमिका थियो : गुरुङ

पोखरा । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री एवम नेकपा (एमाले) का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले संघीयताको जग बसाल्ने सवालमा विगतमा गण्डकी प्रदेशसभाले महत्वपूर्ण काम गरेको बताएका छन् । गण्डकी प्रदेशसभाको वार्षिक उत्सवका अवसरमा शनिबार शुभकामना दिँदै गुरुङले आफूहरुले गरेका उपलब्धिहरुको दस्तावेजीकरण गर्नु आवश्यक भएको बताए । ‘गण्डकी प्रदेश सभाले ४ वर्ष...