राजनीति – Page 850 – Nepal Press
राजनीति

चुनावका लागि आयोगको ताकेतापत्रसहित सरकारलाई अनेरास्ववियुको ध्यानाकर्षण

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले स्थानीय तहको चुनावको मिति चाँडै तोक्न सरकारको ध्यानाकर्षण गराएको छ । स्थानीय निर्वाचनको मितिका लागि दबाब दिँदै अनेरास्ववियुले केही दिनदेखि देशव्यापी खबरदारीका कार्यक्रम गरिरहेको छ । अनेरास्ववियुकी अध्यक्ष सुनिता बराल नेतृत्वको टोली आज बिहान निर्वाचन आयोगबाट मार्चपाससहित बालुवाटार पुगेको थियो...