राजनीति – Page 856 – Nepal Press
राजनीति

जनतालाई राहत दिनुको साटो गठबन्धन सरकार एमालेविरुद्ध लाग्यो : बोहरा

काठमाडौं । नेकपा एमालेले राष्ट्र र जनताको सरोकारका सवालमा सरकार अनुत्तरदायी रहेको टिप्पणी गरेको छ । केन्द्रीय सल्लाहकार परिषद् अध्यक्ष अमृत बोहराले विज्ञप्तिमार्फत महँगी, कोरोना नियन्त्रण, जनतालाई राहत दिनुको साटो गठबन्धन सरकार एमालेविरुद्ध षड्यन्त्रमा केन्द्रित भएको बताएका छन् । ‘हामी राजनीतिक तथा वैचारिक रूपमा अझ सजग तथा सक्रिय बन्नु...