राजनीति
एमसीसी संसदमा टेबल गर्दै सरकारले भन्यो- सार्वभौमिकतामा कुनै सम्झौता हुँदैन (भिडिओ)
२०७८ फागुन ८ गते १४:२१
प्रतिनिधिसभामा एमसीसीको विपक्षमा रहेका सत्तारुढ सांसदहरूको विरोध र यसअघिजस्तै एमालेको निरन्तर सदन अवरोधबीच सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता अनुमोदनका लागि टेबल गरेका हुन् ।
ट्रेन्डिङ