राजनीति – Page 859 – Nepal Press
राजनीति

कांग्रेसको १६ जिल्लाको अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांगेसको १६ जिल्ला कार्यसमितिको अधिवेशन अनिश्चित भएको छ । कोभिडको तेस्रो लहरका कारण बढ्दो जोखिमका कारण माघ १५ गतेका लागि तय भएको १६ जिल्लाको अधिवेशन स्थगित हुने निश्चित छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले केहीदिनमै यसबारे औपचारिक निर्णय लिइने जनाएको छ । सरकारले कोभिडको तेस्रो लहर...