राजनीति – Page 860 – Nepal Press
राजनीति

श्रममन्त्री श्रेष्ठका सय दिने ३४ बुँदे प्रमुख कार्यप्रगति सार्वजनिक (सूचीसहित)

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री माननीय कृष्णकुमार श्रेष्ठले सय दिनमा गरेको कार्यप्रगति सार्वजनिक गरेका छन् । मन्त्रालयमा नै पत्रकार सम्मेलन गरेर कार्यप्रगति सार्वजनिक गर्ने कार्यक्रम आयोजना गरिए पनि मन्त्रालयका कर्मचारीमा नै कोरोना संक्रमण भएपछि मन्त्री श्रेष्ठले लिखित रुपमा आफुले गरेका सय दिने कामको प्रगति सार्वजनिक गरेका हुन्...