राजनीति – Page 861 – Nepal Press
राजनीति

वैकल्पिक महिला संगठनको केन्द्रीय समिति घोषणा

काठमाडौं । वैकल्पिक राजनीतिमा आस्था राख्ने महिला नेतृहरूको समूहले वैकल्पिक महिला संगठन नामक नयाँ राजनीतिक महिला संगठन घोषणा गरेका छन् । विवेकशील साझा पार्टीभित्रको अवाञ्छित द्वन्द्वबाट वैकल्पिक राजनीति गलत दिशामा जान सक्ने खतरा रहेको भन्दै ‘मूल—बाटो’ पक्षका नेताहरूले नयाँ महिला संगठन घोषणा गरेका हुन् । महिला संगठनको केन्द्रीय संयोजकमा...