राजनीति – Page 862 – Nepal Press
राजनीति

सिन्धुपाल्चोक एमाले अध्यक्षका लागि पाँचजनाको उम्मेदवारी, पदाधिकारीमा क–कसले दिए ?

सिन्धुपाल्चोक । नेकपा एमाले सिन्धुपाल्चोकको अध्यक्ष पदका लागि पाँचजनाले उम्मेदवारी दिएका छन् । नवौं जिल्ला अधिवेशनअन्तरगत नेतृत्व चयनका लागि सुरु भएको चुनावी प्रक्रियमा अध्यक्षका लागि अहिलेका सचिव कमल नेपाल, नेताहरु केदार क्षेत्री, बालकृष्ण देउजा, होमनारायण श्रेष्ठ र डोल्मा तामाङले उम्मेदवारी दिएका हुन् । त्यस्तै दुई उपाध्यक्षका लागि चारजनाको उम्मेदवारी...