राजनीति – Page 863 – Nepal Press
राजनीति

दैलेख एमाले अध्यक्षका उम्मेदवार शाहीको माग- फर्जी मतबारे छानबिन हुनुपर्छ

सुर्खेत । नेकपा एमाले दैलेखको सातौं जिल्ला अधिवेशनमा भएको मतदानमा भेटिको भनिएको ३१ फर्जीमत छानबिन हुनुपर्ने अध्यक्षका उम्मेदवार सूर्यबहादुर शाहले माग गरेका छन् । ‘अहिले ३१ मत फर्जी खसेको देखिएको छ, मलाई हराउन ठूलो बदमासी भयो’, शाहीले भने, ‘पार्टीले यसको निश्पक्ष छानबिन गर्नुपर्छ ।’ निर्वाचन कमिटी, अध्यक्ष मण्डल, जिल्ला...