राजनीति – Page 868 – Nepal Press
राजनीति

एमाले मुगुको अधिवेशन सर्‍यो

मुगु । नेकपा एमाले मुगुको ८औँ जिल्ला अधिवेशन सरेको छ । २३ पुसमा हुने भनिएको जिल्ला अधिवेशन चार दिनपछि २७ पुसका लागि सरेकाे हाे । मुगुमा बुधबार रातिदेखि अविरल वर्षा र हिमपात भइरहेकाे छ । जसका कारण प्रतिनिधि र प्रमुख अतिथि सहभागिता हुन नसकेका कारण २७ अधिवेशनका लागि सरेको हो...