राजनीति – Page 869 – Nepal Press
राजनीति

माओवादी दक्षिणपन्थी विसर्जनवादतर्फ गएको भन्दै माओवादी नेताहरु नेकपा एस प्रवेश

इटहरी । नेकपा माओवादी केन्द्र इटहरीका नेताहरु नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । यहि हप्ता ८ औं महाधिवेशन सम्पन्न गरेको माओवादी दक्षिणपन्थि विसर्जनवाद र परिवारमा अड्किएको भन्दै नेताहरुले पार्टी परित्या गरेका हुन् । माओवादी परित्याग गरि नेकपा एस प्रवेश गर्नेहरुमा प्राध्यापक अर्जुन उप्रेती र डाक्टर खगेन्द्र ओली नेतृत्वमा...