राजनीति – Page 870 – Nepal Press
राजनीति

राष्ट्रियसभा निर्वाचन : प्रदेश २ मा गठबन्धन र लोसपाको मनोनयन, एमालेको बाँकी

जनकपुरधाम । राष्ट्रियसभा निर्वाचनको लागि प्रदेश २ मा एमाले बाहेकका दलले मनाेनयन दर्ता गराएका छन् । अहिलेसम्म एमालेका उम्मेदवारले दर्ता गराएका छैनन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनता समाजवादी पार्टी जसपा र नेकपा माओवादी केन्द्रका उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । लोसापाबाट महोत्तरीकी रुपा यादव र सप्तरीका श्याम सुन्दर...