राजनीति – Page 871 – Nepal Press
राजनीति

नेकपा (एस)ले क-कसलाई बनायो राष्ट्रियसभा उम्मेदवार ? (सूचीसहित)

नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा सदस्यका लागि उम्मेदवार तय गरेको छ । सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार नेकपा एसले ५ सदस्य पाएको छ ।