राजनीति – Page 872 – Nepal Press
राजनीति

एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना छ, संसदमै लैजान दिनुहुँदैन: सिपी गजुरेल (भिडिओ)

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सिपी गजुरेलले एमसीसी संसदमा पुगेपछि पारित हुने सम्भावना रहेकाले संसदमै लैजान दिनु नहुने बताएका छन् । आइतबार माइतीघर मण्डलामा आयोजित बिरोध प्रदर्शनमा अध्यक्ष गजुरेलले एमसीसी संसदमै लैजान दिनु नहुने बतएका हुन् । उनले अमेरिकाले एमसीसी सम्झौतामार्फत् दिने भनिएको रकम भन्दाबढी रकम एनसीएलको...