राजनीति – Page 873 – Nepal Press
राजनीति

माओवादी महाधिवेशन : कुन क्लस्टरबाट कति जना निर्वाचित हुन्छन ? सूचीसहित

काठमाडौं । नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनको प्रक्रिया जारी रहेको छ । सहमतिबाट नै केन्द्रीय समिति विस्तारको तयारीमा रहेको माओवादी केन्द्रका नेताहरुले अहिले छलफलमा ब्यस्त रहेका छन् । माओवादीको महाधिवेशनबाट पारित विधान अनुसार निम्नअनुसारको संख्यामा सदस्यहरु निर्वाचित हुनेछन् ।