राजनीति – Page 874 – Nepal Press
राजनीति

राष्ट्रियसभा सदस्यका लागि कर्णाली एमालेबाट ९ जनाको नाम सिफारिस

नेकपा एमाले कर्णाली प्रदेशले माघ १२ मा हुन लागेको राष्ट्रियसभा सदस्यको चुनावमा प्रदेशबाट ९ जनाको नाम सिफारिस गरेको छ । प्रदेश कमिटीको आजको बैठकले कर्णाली प्रदेशबाट रिक्त हुने तीनजना सदस्यका लागि केन्द्रमा नाम सिफारिस गरेको हो ।