राजनीति – Page 878 – Nepal Press
राजनीति

सिरहामा सीके राउतका कार्यकर्ता लाठीसहित सडकमा, दर्जनौं गाडी तोडफोड (भिडिओ)

किसानलाई पक्राउ गरेको विरोधमा घोषणा गरिएको आमहड्तालको अवज्ञा गरेको भन्दै जनमत पार्टीका कार्यकर्ता तोडफोडमा उत्रेका छन् । बन्दकर्ताले सिरहाको गोलबजार र मिर्चैयामा दर्जनौं गाडी तोडफोड गरेका छन् ।