राजनीति – Page 879 – Nepal Press
राजनीति

उपेन्द्रको प्रश्न : हिजाेसम्म मत हालेका नागरिक आज कसरी अयोग्य ?

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानसभा निर्वाचनसम्म मत हाल्न योग्य नागरिक अहिले कसरी अयोग्य भए भन्दै प्रश्न गरेका छन् । राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले हिजो मत हाल्न योग्य नागरिकहरु अहिले कसरी अयोग्य भए भन्दै प्रश्न गरेका हुन् । उनले भने...