राजनीति
शिक्षामन्त्रीसँग विदेशी पीआर रहेको भन्दै उजुरी, सतर्कता केन्द्रले थाल्यो छानबिन
२०८१ असार २१ गते १९:१९
अख्तियारमा परेको उजुरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत राष्ट्रिय सतर्कता केन्द्रमा आइपुगेको बुझिएको छ । सतर्कता केन्द्र अहिले प्रधानमन्त्री कार्यालय मातहतमा रहने व्यवस्था छ ।
ट्रेन्डिङ