राजनीति – Page 880 – Nepal Press
राजनीति

एमसीसीको कारणले गठबन्धन टुट्दैन : माओवादी अध्यक्ष दाहाल (भिडिओ)

सरकार चलाउने बेलामा दुई अध्यक्षले पालोपालो प्रधानमन्त्री रहने भनी सहमति भएकोमा अर्का अध्यक्ष केपी ओलीबाटै धोका भएको प्रचण्डको आरोप छ । पहिलोपटक ओलीलाई समर्थन गर्दा पनि आफूले धोका पाएको दाहालले सम्झिए ।