राजनीति – Page 882 – Nepal Press
राजनीति

माओवादी केन्द्रको वागमती प्रदेशमा ५० मत गन्दा

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बागमती प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनमा ५० मत गन्दा अध्यक्षमा सरल सहयात्रीको अग्रता कायमै रहेको छ । भर्खरै प्राप्त जानकारी अनुसार अध्यक्षमा सहयात्रीले ३३ मत प्राप्त गरेर अग्रता कायम गरिरहेका छन् भने क्रमस दोस्रोमा दिनानाथ गौतमले १६ मत प्राप्त गरेका छन् । यस्तै उपाध्यक्षमा...