राजनीति – Page 883 – Nepal Press
राजनीति

यी हुन् कांग्रेस केन्द्रीय समितिमा पहिलोपटक पुगेका १६ नयाँ अनुहार

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सम्पन्न निर्वाचनबाट अधिकांश नयाँ अनुहारले केन्द्रीय समितिमा खवसर पाएका छन् । खुल्लातर्फको ३५ जना केन्द्रीय सदस्यमध्ये १६ जना पहिलो पटक केन्द्रीय समितिमा पुगेका छन् । अन्य क्लष्टरबाट पनि पहिलोपटक केन्द्रीय सदस्य बन्नेहरुको संख्या उल्लेख्य रहेको छ ।